२०८३ वैशाख ८, मंगलबार
४:२२:०६ दिउँसो
- ADVERTISEMENT -

बायोमेडिकल इन्जिनियरिङ कलेजको विद्यार्थी काउन्सिलमा नेकपाको विद्यार्थी संगठन निर्विरोध, नेविसंघले उम्मेदवार नै पाएनन

प्रकाशित मिति: २०७५ पुस ३०, सोमबार

1091
Shares

काठमाडौं, ३० पौष २०७५ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हाँडीगाउँमा रहेको वायोमेडिकल इन्जिनियरिङ कलेजको विद्यार्थी काउन्सिलको निर्वाचनमा नेकपा सम्वद्ध संयुक्त प्यानल निर्विरोध निर्वाचित भएको छ ।

सयुक्त प्यानलसग लड्न नेपाली कांग्रेस निकट विद्यार्थी संघले उम्मेदवार समेत नपाएपछि निर्विरोध भएको हो । निर्वाचन तालिका अनुसार आइतवार मनोनयन पत्र दाखिला गर्ने दिन निर्धारित समयभित्र अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुको संयुक्त प्यानलको मात्र उम्मेदवारी परेकाको हो । करिब एकहप्ता अगाडि उम्मेदवारी दर्ता भइसकेर निर्वाचनको तयारी भएको अवस्थामा नेविसंघ, राप्रपा, बिप्लव क्रान्तिकारीलगायतका अन्य संगठनले फेरि उम्मेदवारी दर्ता गर्ने थप समय मागेर विवाद गरेपछि सर्वदलीय बैठक बसेर उम्मेदवारीका लागि समय थप गर्दै निर्वाचनको कार्यतालिका परिवर्तन गरिएको थियो ।

कलेज प्राङ्गणमा क्याम्पस प्रमुख एवम् निर्वाचन समितिका संयोजक विनोद श्रीवास्तवले संयुक्त प्यानलका दिपराज बुढाथोकी नेतृत्वको टिमलाई विजेता घोषणा गर्नुभयो । बुढाथोकी संयुक्त अखिलको प्यानल अन्तर्गत अखिल (क्रान्तिकारी) सम्वद्ध हुन् । उपसभापति पारस पौडेल अनेरास्ववियु सम्वद्ध हुन् । निर्वाचित हुने अन्यमा सचिव प्रवेश लामिछाने, सहसचिव कृस्पा बुढामगर र कोषाध्यक्ष रक्षा महत रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81