काठमाडौँ, २०७५ साल पौष २९ गते आइतबार । ज्ञानेन्द्र शर्मा पौडेलको प्रमुख आतिथ्यतामा नीलगंगा बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सुरेश शर्मा ढकालको नेतृत्वमा नयाँ कार्य-समिति चयन गरिएको छ ।
कार्यसमिति
सुरेश शर्मा ढकाल – अध्यक्ष
शुक्र बहादुर बोहोरा – उपाध्यक्ष
कौशिला रिसाल – सचिब
अमृत जि.सी – कोषाध्यक्ष
सदस्यहरु
उत्तमकुमार श्रेष्ठ
गणेश धमला
लक्ष्मी शर्मा
यसैगरी, उक्त साधारण सभाबाट लेखा समितको संयोजकमा मित्र शर्मा पौडेल तथा सदस्यहरूमा भगवान श्रेष्ठ र बद्री नाथ घिमिरेलाई चयन गरेको छ ।








































