२०८२ चैत २९, आइतबार
७:५६:५९ बेलुका
- ADVERTISEMENT -

टोकियोमा ‘नेपालमा बैदेशिक लगानी’ सेमिनार हुँदै

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

1311
Shares

टोकियो, २९ पौष २०७५ । नेपाल सरकारद्वारा आयोजनामा हुन गइरहेको ‘नेपालमा बैदेशिक लगानी’ सेमिनारको लागि सहभागिता र तयारीको भेला जापानको टोकियोमा हुने भएको छ ।

नेपाली राजदुतावास टोकियो प्रमुख आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाली ब्यवसायी संघ (एनबिए) जापानको सह-आयोजनामा आगामी फेब्रुअरी ५ तारिक टोकियोमा सम्पन्न हुने एनबिएका महासचिव पुष्कर जंग थापाले जानकारी दिनुभयो

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले बैदेशिक लगानीका विषयमा जानकारी गराउनुहुने छ, साथै नेपालमा बैदेशिक लगानीका सम्भावनाका विषयमा विशेषज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

उक्त सेमिनारमा जापानका ठूला कम्पनी हरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा लगानी गर्न ईच्छुक एवं सुरक्षित र प्रभावकारी ब्यवसायिक वातावरणको खोजीमा रहेका नेपाली तथा जापानी लगानीकर्ताको सहभागिता रहने छ ।

कार्यक्रममा एनआरएनए आईसीसी तथा जापानका प्रतिनिधी, नेपाली तथा जापानी ब्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने आयोजकले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16