२०८३ वैशाख ८, मंगलबार
४:२४:१४ दिउँसो
- ADVERTISEMENT -

नेविसंघको विवाद : सदस्यदेखि महामन्त्रीसम्मले दिए राजीनामा

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

896
Shares

काठमाडौँ, २९ पौष २०७५ । निर्धारित समयमा महाधिवेशन नभएको भन्दै नेपाली कांग्रेको भातृसंस्था नेपाल विद्यार्थी संघमा राजिनामा दिनेको संख्या बढ्दै गइरहेको छ । शुक्रबार मात्रै नेविसंघका महामन्त्री सरोज थापासहित ७ जनाले राजिनामा दिएको भोलिपल्ट अन्य ४५ जनाले राजीनामा दिएका छन् ।

महामन्त्री सहित ७ जना सदस्यले राजिनामा दिएको भोलिपल्ट सहमहामन्त्री हरीहर शर्मा र ललिता सुनानर सहित ४५ जनाले सामुहिक राजिनामा दिएका छन् । रामचन्द्र पौडेल निकट मानिने ति पदाधिकारीहरुले राजिनामापत्र पौडेल मार्फत सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

निर्धारीत समय भन्दा ३ महिना बढि भैसक्दा पनि महाधिवेशन गर्नुको साटो पार्टी अझै म्याद थपमैलागेको भन्दै राजीनामा बुझाउनु परेको नेविसंघ केन्द्रिय सदस्य कल्पना खड्काले बताईन् ।

नयाँ विद्यार्थी नेतृत्वलाई मार्गप्रशस्त गर्न राजीनामा गरेको उनको भनाई रहेको छ । अध्यक्ष नैनसिंह महराकै कारण आज नेविसंघको निर्धारीत समयमा महाधिवेशन नभएको राजिनामा दिएका सदस्यको भनाई रहेको छ । नेविसंघले निर्धारीत समयमा महाधिवेशन गर्न नसक्दा पार्टीका नेताहरुले समेत असन्तुष्टी जनाउदै आएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81