२०८३ वैशाख ८, मंगलबार
४:४७:५१ दिउँसो
- ADVERTISEMENT -

पार्टी विधिसम्मत र नियमसम्मत नचल्दा अराजकता मौलायो : कांग्रेसका नेता प्रकाशमान सिंह

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

1684
Shares

नेपालगन्ज, २९ पौष २०७५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको बताउनुभएको छ ।

पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको र अराजकता मौलाएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी संस्थागत रुपले नचल्दा कम्युनिष्ठहरु हावी भएको बताउनुभयो ।

पार्टीलाई संस्थागत रुपमा चलाउने नेतृत्वको आवश्यकता रहेको बताउँदै उनले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको स्पष्ट पार्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81