२०८३ वैशाख ६, आइतबार
१०:५७:११ राति
- ADVERTISEMENT -

वनका सहसचिव श्रेष्ठबिरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमती मात्रै होइन अर्की महिलाको नाममा समेत सम्पत्ति राखेको खुलासा

प्रकाशित मिति: २०७५ पुस २५, बुधबार

1236
Shares

काठमाडौं, पुस २५

वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति आर्जन गरेका भन्दै श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार गरी जम्मा बनाएको सम्पति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठी निवासी भगवती योगीको नाममा समेत राखेको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ ।

श्रेष्ठले पदको दुरुपयोग गर्दै गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको प्रारम्भिक अनुसन्धानबाटै खुलेपछि मुद्दा दायर गरिएको अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । अख्तियारका अनुसार श्रेष्ठले आर्जन गरेको सम्पत्तिमध्ये १ करोड ३४ लाख रुपैयाँको स्रोत खुल्न नसकेपछि उनीमाथि मुद्दा दायर गरिएको हो ।

सार्वजनिक पद धारण गरेको मितिदेखि अहिलेसम्म श्रेष्ठले आर्जन गरेको ३ करोड ४४ लाख ७७ हजार मध्ये २ करोड १० लाख ७७ हजार रुपैयाँको मात्रै स्रोत खुलेकाले बाँकी भ्रष्टाचार गरेर आर्जन गरेको पाइएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ।

लामो समय मालपोत र यातायात कार्यालयमा काम गरेका श्रेष्ठमाथि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदादेखि आयोगले छानबिन सुरु गरेको थियो ।

भ्रष्टाचार गरी जम्मा बनाएको सम्पति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठी निवासी भगवती योगीको नाममा समेत राखेको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98