२०८३ वैशाख ८, मंगलबार
३:३५:४४ दिउँसो
- ADVERTISEMENT -

जापानमा नेपाल आईडल सिजन-२ का कलाकारलाई स्वागत

प्रकाशित मिति: २०७५ पुस १७, मंगलबार

1079
Shares

जापान, १७ पौष २०७५ । नेपाल आईडल सिजन-२ का कलाकारहरु आफ्नो प्रस्तुतिको लागि जापानको फुकुओकामा आईपुगेका छन ।
आज मंगलवार नेपाल आईडल सिजन-२ का कलाकारहरुलाई जापानको फुकुओकामा भव्य स्वागत गरेको हो ।

बुद्ध रेस्टुरेन्ट र नाङ्ग्लो घर फुकुओकाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको लागि नेपाल आईडल सिजन २ का टप ५ कलाकारहरु रबि ओड ,बिक्रम बराल,सुमित पाठक,अस्मिता अधिकारी, अमृत बराल कार्यक्रम होस्ट रिमा विश्वकर्मा र डान्सर तथा मोडेल एलिसा राई जापानको फुकुओकामा आईसकेका छन् ।

नेपाल आईडल टिमलाई फुकुओका नेपाल सोसाईटीका अध्यक्ष नबिन अधिकारी,नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका प्रथम उपाध्यक्ष ज्योती केसी र विभिन्न संस्थाका प्रतिनिधिहरुले फुकुओका एअरपोर्टमा स्वागत गर्नुभएको थियो ।

नयाँ वर्ष २०१९ को अवसर मा आयोजना गरिएको उक्त कार्यक्रम जनवरी २ सुक्रबार साँझा ७:३० बजे बाट फुकुओका बीट स्टेसन याकुईन स्टेसन नजिकै हुने यस कार्यक्रममा सबै फुकुओका बासि नेपालीहरु उपस्थित भई भरपुर मनोरंजन लिनको लागि समाजसेबी तथा बुद्ध रेस्टुरेन्ट र नाङ्ग्लो घरका संचालक लक्ष्मण बानियाले सबैमामा अनुरोध गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81