- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) लाई पितृशोक

December 28, 2018
3140
Shares
- ADVERTISEMENT -

काठमाडौं, पुस १३ । राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) लाई पितृशोक परेको छ ।

व्याकुल माइलाका पिता मानबहादुर राईको बिहीबार राति १ बजे ७१ वर्षको उमेरमा ओखलढुङ्गा जिल्लाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६– हिलेपानीमा निधन भएको हो।

- ADVERTISEMENT -

Advertisement

हेमाटोमा र मधुमेह रोगबाट पीडित रहेको परिवारले जनाएको छ। राईका तीन छोरा र एक छोरी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com