- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एकता तथा मेलमिलाप दिवस मनाउन कांग्रेसले छान्यो प्रतिनिधि

December 28, 2018
1124
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १३ पौष २०७५ । महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन (२०३३ पुस १६) लाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको स्मरणमा ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा घोषणासमेत गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पुस १६ का दिन आमसभा, गोष्ठी, ऱ्याली, कोणसभा लगायतका कार्यक्रम व्यापक रुपमा संचालन गरी मनाउन नेपाली कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला खटाइएका नेका केन्द्रिय प्रतिनिधिहरु यसप्रकार छन्-

- ADVERTISEMENT -

Advertisement

१. ताप्लेजुङ ? सुजाता परियार
२. पाँचथर ? डा. डिला संग्रौला
३. इलाम ? महेन्द्र यादव
४. झापा ? कृष्णप्रसाद सिटौला
५. संखुवासभा ? मानबहादुर विश्वकर्मा
६. तेह्रथुम ? भीष्मराज आङ्दम्वे
७. भोजपुर ? अमृत अर्याल
८. धनकुटा ? सरिता प्रसाई
९ . मोरङ ? डा. प्रकाशशरण महत
१०. सुनसरी ? महेश आचार्य
११. सोलुखुम्बु ? कल्याणकुमार गुरुङ
१२. खोटाङ ? केशवकुमार बुढाथोकी
१३. ओखलढुंगा ? बलबहादुर केसी
१४. उदयपुर ? आनन्दप्रसाद ढुंगाना
१५. सप्तरी ? डा. मिनेन्द्र रिजाल
१६. सिरहा ? विमलेन्द्र निधि
१७. दोलखा? किशोरसिंह राठौर
१८. रामेछाप ? किरण यादव
१९. सिन्धुली ? पुष्पा भुसाल
२०. धनुषा ? धनराज गुरुङ
२१. महोत्तरी ? सीतादेवी यादव
२२. सर्लाही ? डा. शेखर कोइराला
२३. रसुवा ? शिवप्रसाद हुमागाँई
२४. धादिङ ? डा. रामशरण महत
२५. नुवाकोट ? रमेश रिजाल
२६. काठमाडौं ? शेरबहादुर देउवा (संयोजन—ध्यानगोविन्द रञ्जित)
२७. भक्तपुर ? ईश्वरी न्यौपाने
२८. ललितपुर ? उमाकान्त चौधरी
२९. काभ्रे ? अर्जुननरसिंह के।सी।
३०. सिन्धुपाल्चोक ? अम्बिका बस्नेत
३१. मकवानपुर ? गुरूराज घिमिरे
३२. रौतहट ? फर्मूल्लाह मंसुर
३३. बारा ? महालक्ष्मी उपाध्याय ‘डिना’
३४. पर्सा ? प्रकाशमान सिंह
३५. चितवन ? ज्ञानेन्द्रबहादुर कार्की
३६. गोरखा ? रामचन्द्र पौडेल
३७. मनाङ ? सिता गुरुङ
३८. लम्जुङ ? शंकर भण्डारी
३९. कास्की ? पूर्णबहादुर खड्का
४०. तनहुँ ? कमला पन्त
४१. स्याङजा ? अर्जुनप्रसाद जोशी
४२. गुल्मी ? रामकृष्ण यादव
४३. पाल्पा ? डा. नारायण खड्का
४४. अर्घाखाँची ? देवेन्द्रराज कँडेल
४५. नवलपुर ? सुरेन्द्रराज पाण्डे
४६. नवलपरासी ? दिलबहादुर घर्ती
४७. रुपन्देही ? गोपालमान श्रेष्ठ
४८. कपिलवस्तु ? बालकृष्ण खाँण
४९. मुस्ताङ ? चित्रलेखा यादव
५०. म्याग्दी ? जीवन परियार
५१. बाग्लुङ ? हरिप्रसाद नेपाल
५२. पर्वत ? दिपक गिरी
५३. रूकुम (पूर्व) ?बालकृष्ण पाण्डे
५४. रूकुम (पश्चिम) ?शिला शर्मा खड्का
५५. रोल्पा ? बीरबहादुर बलायर
५६. प्यूठान ? रत्न शेरचन
५७. सल्यान ? पार्वता डी।सी। चौधरी
५८. दाङ ? मोहनबहादुर बस्नेत
५९. डोल्पा ? जीवनबहादुर शाही
६०. मुगु ? हसन अन्सारी
६१. जुम्ला ? गगनकुमार थापा
६२. कालिकोट ? लक्ष्मी परियार
६३. हुम्ला ? बहादुर सिंह (लामा) तामाङ
६४. जाजरकोट ? प्रदीप पौडेल
६५. दैलेख ? गोविन्द भट्टराई
६६. सुर्खेत ? श्यामकुमार घिमिरे
६७. बाँके ? मीन विश्वकर्मा
६८. वर्दिया ? डा. चन्द्र भण्डारी
६९. बाजुरा ? दिलेन्द्रप्रसाद बडू
७०. अछाम ? हृदयराम थानी
७१. बझाङ ? आनन्द (गोरख) विष्ट
७२. डोटी ? नविन्द्रराज जोशी
७३. कैलाली ? रमेश लेखक
७४. दार्चुला ? बद्रीप्रसाद पाण्डे
७५. बैतडी ? अतहर कमाल मुसलमान
७६. डडेल्धुरा ? एनपी साउद
७७. कञ्चनपुर ? अजयकुमार चौरसिया

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com