२०८३ वैशाख ६, आइतबार
११:५१:३७ राति
- ADVERTISEMENT -

शहिद लखन गाउँपालिका-६ घैरुङ् पिपलछापमा “माघे सङ्क्रान्ति मेला तथा हिमालय देवी कप २०७५ ” आयोजना हुदै

प्रकाशित मिति: २०७५ पुस १२, बिहीबार

1435
Shares

गोरखा, राजु मियाँ, १२ पौष २०७५ । श्री हिमालय देबी युवा क्लव तथा शहिद लखन गाउँपालिका-६ घैरुङ् पिपलछाप गोर्खाको संयुक्त आयोजनामा “माघे सङ्क्रान्ति मेला तथा हिमालय देवी कप २०७५ ” हुने भएको छ ।

श्री हिमालय देबी कप पुरुष खुल्ला फूटबल प्रतियोगितामा भाग लिन चाहने समुहले यहि मिति २०७५ साल पौष २६ गते बिहान ०९ बजेसम्म आ-आफ्नो समूह दर्ता गराइसक्नुपर्ने राम गुरुङले जानकारी दिनुभयो । शहिद लखन गाउपालिका-६ घैरुङ् पिपलछापमा यहि पौष २६ गतेदेखि माघ १ गतेसम्म मेला लाग्ने जनाएको छ ।

शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले समुद्घाटन गर्ने फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई असी हजार नगदराशी सहित, कप, मेडल तथा प्रमाण-पत्रले सम्मान गरिनेछ, त्यसैगरी द्रितीय स्थान हासिल गर्ने प्रतियोगीलाई पैतिस हजार नगदराशी सहित, मेडल, प्रमाण-पत्रले सम्मान गरिनेछ, त्यसैगरी सेमिफाइनलमा २ टिमलाई पन्ध्र हजार रुपैया सहित सम्मान गरिने कार्यक्रम संयोजक निर्मल गुरुङले जानकारी दिनुभयो ।

माघे सङ्क्रान्ति मेलाको अर्को आकर्षक गोरु जुधाई माघ १ गतेका दिन हुनेछ । गोरु जुधाई प्रतियोगितामा हल गोरु जुधाय बापत प्रथम र द्रितिय हुने हल गोरुका मालिकलाई क्रमश दश हजार र पाच हजार नगदराशीले सम्मान गरिनेछ ।

श्री हिमालय देबी युवा क्लव खेलकुद र सामाजिक बिकाशका लागि आयोजना गरिएको उक्त मेलामा पुरुष खुल्ला फुटबल प्रतियोगीता, गोरु जुधाई, कृषि तथ पशु प्रर्दशन , दौड प्रतियोगिता, डोको,चकटी, खुर्पिटेक लगायत हस्तकला प्रतियोगिता, जग्गादातालाई सम्मानका साथै अन्य बिबिध साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98