२०८३ वैशाख ६, आइतबार
११:३०:१६ राति
- ADVERTISEMENT -

बालबालिकाको उद्धार

प्रकाशित मिति: २०७५ पुस ७, शनिबार

1231
Shares

ललितपुर, ७ पौष २०७५ । नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौं उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ ।

‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र अपराध नियन्त्रण महाशाखाले हाल देशभर १९२ सामुदायिक केन्द्र स्थापना गरेको बताउनुभयो । कूल ७५३ स्थानीय तहमध्ये ७४३ सँग साझेदारी गरिएको उहाँको भनाइ छ । ‘हरेक व्यक्तिले प्रहरीलाई अपराध नियन्त्रण गर्न सहयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्या, हिंसा, सम्बन्धबिच्छेद, जबर्जस्ती करणीलगायत घटना बढ्दै गएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालका कारण बढेका हिंसाका घटनाम्बन्धी विवाद सुल्झाउँदै लगेको सुवेदी बताउनुहुन्छ । ‘अठार वर्षभन्दा कम उमेरका किशोरी जबर्जस्ती करणीको शिकार हुने गरेका छन्,’ उहाँले भन्नुभयो ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीसँगै स्थानीय तह र विद्यालयले साझेदारी कार्यक्रा सञ्चालन गर्नु आवश्यक छ । प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले अभिमुखीकरण कार्यक्रममा ‘समाजका बढ्दै गएको साइबर, मानव बेचबिखन, यौन दुराचार, हिंसालगायत घटना नियन्त्रण गर्न सबैको प्रयास हुनुपर्छ’ भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98