२०८३ वैशाख ८, मंगलबार
४:५१:०४ दिउँसो
- ADVERTISEMENT -

रवि ओड नेपाल आइडल–२ को विजेता

प्रकाशित मिति: २०७५ पुस ७, शनिबार

1390
Shares

ललितपुर, पौष ७ गते । रवि ओड नेपाल आइडल–२ को विजेता बनेका छन । ललितपुरको पुल्चोकमा भएको फाइनलमा उनले तीन प्रतिष्पर्धीलाई हराउदै नेपाल आइडल–२ को उपाधि जित्न सफल भएका हुन् । उनले गाडी, ट्रफि र २२ लाख रुपैयाको चेक पाएका छन् ।

प्रतियोगितामा दोस्रो भएका विक्रम बरालले २० लाख रुपैयाको चेक पाएका छन् । प्रतियोगितामो सेकेण्ड रनरअप सुमित पाठकले १५ लाख रुपैयाको चेक पाएका छन् । चौथो हुन सफल झापाकी अस्मिताले स्कुटर जितिन् ।

को हुन रवि ओड ?

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि तेस्रो सन्तान हुन । मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए ।

उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्यौली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ ।

लोटस हाइस्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ । बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । उनि आफै पनि भारतमा गएर काम गरेका हुन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81