२०८३ वैशाख ८, मंगलबार
५:०१:३८ बेलुका
- ADVERTISEMENT -

नेपालकै सर्बाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को ग्रान्ड फिनाले आज

प्रकाशित मिति: २०७५ पुस ६, शुक्रबार

702
Shares

ललितपुर,६ पौष २०७५ । नेपालकै सर्बाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को ग्रान्ड फिनाले आज शुक्रबार) हुने भ​एको छ । ‘नेपाल आइडल सिजन २’ ले टप ४ प्रतिस्पर्धी पाइसकेको छ ।

आज (शुक्रबार) साँझ ५ बजे ‘नेपाल आइडल सिजन २’ को ग्रान्ड फिनाले पुल्चोक ईन्जिनियरिङ क्याम्पस ग्राउन्डमा हुने भ​एको छ । नेपाल आइडलको बिजेता पाउने तयारीमा रहेको नेपाल आइडलमा बिक्रम बराल , सुमित पाठक, अस्मिता अधिकारी र रबि ओड बाँकी रहेका छन् ।

बिहिबार प्रशारण भएको एपिसोड ३५ मा रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो जोडदार प्रस्तुति दिईसकेका छन् । अब यी उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरुको प्रस्तुतिको आधारमा भोटिङ मार्फत ‘नेपाल आइडल सिजन २’ को बिजेता छान्ने पालो सम्पूर्ण दर्शकहरुको पोल्टामा गएको छ ।

अहिले रहेका सबै प्रतिस्पर्धीहरु उत्तिकै राम्रा छन् र सबैको पकड फ्यान बीच राम्रो छ। पोखराका बिक्रम बराल , सुदुरपश्चिमका रबि ओड , झापाका सुमित पाठक र अस्मिता अधिकारी सबै नेपाल आइडल विजेताका दाबेदार बनिसकेका छन् ।

नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै यहाँ सम्म आइपुगेका उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरु मध्ये एक नै नेपाल आइडल बन्ने छन् ।

‘नेपाल आइडल सिजन २’ को बिजेता को बन्छ यो भने शुक्रबार बेलुका नै थाहा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81