२०८२ चैत २९, आइतबार
८:०३:४८ राति
- ADVERTISEMENT -

यहि डिसेम्बर २० तारिखको दिन, ओशाकामा छक्का पन्जा ३ प्रदर्शन हुंदै

प्रकाशित मिति: २०७५ पुस ४, बुधबार

1429
Shares

टोकियो, ४ पौष २०७५ । सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नेपालको बहुचर्चित चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्ने क्रममा यहि डिसेम्बर २० तारिख विहिवारको दिन ओशाकाको मिनातो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन हुने भएको छ ।

ओशाकामा सुर्य कर्पोरेसनसंग माईदो मसाला मार्टले चलचित्र प्रदर्शन अधिकार लिएको हो ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गइरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिनुभयो ।

त्यसैगरी २३ डिसेम्बरका दिन पुन: टोकियो, ५ जनवरी र ६ जनवरी फुकुओका, ६ जनवरी गुन्मा, १३ डिसेम्बर निगाता गरी प्रदर्शनको स्थानहरुमा प्रदशन भईरहेको र अन्य स्थान क्रमिक रुपमा प्रदर्शनको मिति तय गरिने बताउनु भएको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछि निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसायले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

यहि डिसेम्बर २० तारिख विहिवार साँझ ५:३० बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा २,५०० निर्धारण गरिएको छ ।

चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमा नै लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

सम्पर्क

०९०-६०१९-६२०३ / ०८०-४४०८-७७७५ / ०८०-३११३-९३०३ / ०८०-३४८९-२२९९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16