२०८२ चैत २९, आइतबार
८:०२:३० राति
- ADVERTISEMENT -

मंगलबारको बैठकमा ८ सदस्यले राखे धारणा, कमिकमजोरी सच्याउदै जानुपर्नेमा जोड

प्रकाशित मिति: २०७५ पुस ३, मंगलबार

686
Shares

काठमाडौं, ३ पौष २०७५ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठकमा मंगलबार आठ सदस्यले आ–आफ्नो विचार राखेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सयुक्त राजनीतिक प्रतिवेदनमाथी स्थायी समिति सदस्यहरुले धारणा राखेका हुन् ।

मंगलबारको बैठकमा भिम रावल, शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राख्नु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अधिकाशंले बैठकमा आआफना असन्तुष्टि राख्दै पार्टीलाई एकजुट बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् ।

नेता रावलले नेतृत्वलाई १४ पृष्ठ लामो लिखित धारणा नै पेश गर्नुभएको छ । उहाले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग गर्नुभएको छ । यस्तै, अन्य नेताहरुले पनि पार्टी र सरकारभित्र देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै जनतामा आशा छर्ने काम गर्दै जानुपर्नेमा जोड दिनुभयो । बैठक बुधबार विहान ८ बजे पुन बोलाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16