- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

“छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” सम्पन्न

December 16, 2018
1133
Shares
- ADVERTISEMENT -

काठमाडौँ, राजु मियाँ,१ पौष २०७५ । ‘अग्रजलाई सम्मान, नव-प्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नारा सहित राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंले बिगतका बर्षहरुमा झै यस बर्ष पनि “छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” काठमाडौँमा भब्य रुपमा सम्पन्न गरेको छ ।

लोक तथा दोहोरीगीतको संरक्षण, सम्वर्धन र प्रवर्धनको उदेश्यले बिगत २०६९ सालबाट अवार्ड आयोजना हुँदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको उक्त “छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” अवार्ड पाउन सफल

राष्ट्रिय भाबको गीतमा कला लम्साल
मेेेकअप म्यान सम्मान दोर्जे लामा
सर्बोत्कृष्ट लोक दोहोरी रेकडिष्ट सुमन राना
सर्बोत्कृष्ट ध्वनी सम्पादनमा सन्जय श्रीपाल
सङ्गीत संयोजनमा कृष्ण बि.क
दोहोरी साझ बाध्यबाधकमा प्रीतम थापा मगर
सदाबहार लोक गायिकामा माया गुरुङ
दर्शक श्रस्टा सम्मानमा ईन्द्र जि.सी
लोक संचारकर्मी पत्रकारिता पुरस्कारमा नरहरी न्यौपाने
म्युजिक भिडियो कोरस नृत्यमा देबराज सापकोटा
लाईफ टाईम अचिपमेन्ट अवार्डमा अमर बिरही गुरुङ
पब्लिक च्वाईस अवार्डमा रश्मि तामाङ्ग,
एस.एम.एस च्वाईस अवार्डमा दुर्गा पौडेल
जुरी अवार्डमा महेन्द्र गौतम
छायांकनमा करण चैसिर
सम्पादनमा प्रबिन भट्ट
लोक दोहोरी प्रतियोगी गायकमा अर्जुन खड्का
लोक दोहोरी प्रतियोगी गायिकामा डिला बि.क
परम्परागत गीततर्फ तिर्सना घर्ती
सर्बोत्कृष्ट लोकगीतमा राजु गुरुङ
दोहोरी साझ गायकमा मदन परियार
दोहोरी साझ गायिकामा रन्जिता थापा
सर्बोत्कृष्ट लोक दोहोरी अभिनयमा प्रेम थापा
सर्बोत्कृष्ट लोक दोहोरी अभिनयमा सारिका के.सी
सर्बोत्कृष्ट नायक नृत्यमा शंकर बि.सी
सर्बोत्कृष्ट नायिका नृत्यमा करिश्मा ढकाल
नव गायकमा खेम सेन्चुरी
नव गायिकामा भिमु गुरुङ
सर्बोत्कृष्ट शब्दमा रबिन लामिछाने
सर्बोत्कृष्ट लयमा नरेश खाती क्षेत्री
सर्बोत्कृष्ट लोक दोहोरी एल्बममा सम्झना भण्डारी
सर्बोत्कृष्ट गायकमा खुमन अधिकारी
सर्बोत्कृष्ट गायिकामा देबि घर्ती मगरलाई “छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” बाट सम्मानित गरिएकॊ थियो ।

- ADVERTISEMENT -

Advertisement

साथै उक्त अवार्ड वितरण समारोहमा लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल बन्दना नेपाललाई सम्मानित गरिएको थियो भने चर्चित गायक कुलेन्द्र बिकलाई “सालको पात टपरी” गीत युटुबमा सर्वाधिक हेरिएको गीतबाट सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com