Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:१२ बिहान
- ADVERTISEMENT -

समुन्नत राष्ट्र, सम्पन्न नागरिक’का लागि प्रभावशाली काङ्ग्रेस आवश्यक

प्रकाशित मिति: २०७५ मंसिर २६, बुधबार

1038
Shares

काठमाडौँ, २६ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले ‘समुन्नत राष्ट्र, सम्पन्न नागरिक’का लागि प्रभावशाली काङ्ग्रेस आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा नेता जोशीले आज पत्रकार सम्मेलन गरी समुन्नत मुलुक र सम्पन्न नागरिक बनाउने गरी महासमिति बैठकमा छलफल हुनुपर्ने बताउनुभयो ।

उहाँले महासमिति बैठकका लागि काङ्ग्रेसको अग्रगामी रणनीति, काङ्ग्रेसको आदर्श र प्रेरणा, महासमितिले गर्नुपर्ने सङ्कल्प र कार्यदिशा, देशको भविश्य दिने काङ्ग्रेस, लोकतान्त्रिक समाजवादको परिभाषा, काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद र कम्युनिष्टको समाजवाद र आगामी बाटोका बारेमा उल्लेख गर्नुभएको छ ।

“नेतृत्व वैचारिकरुपमा स्पष्ट र सङ्गठनकर्ता, मूल्यमान्यतामा आधारित, बुद्धिमतापूर्ण, राष्ट्रिय विकासको दीर्घकालीन सोच भएको र जनताले भरोसा गर्ने व्यक्तित्व हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेता जोशीले नागरिकको आर्थिक सवलीकरणका लागि ठोस योजना र परिणाम दिने काङ्ग्रेस, जनजीविकामा व्यापक सुधार ल्याई उच्चस्तरीय जीवनयापन दिने काङ्ग्रेस बनाउन प्रस्थान बिन्दु निर्धारण गर्न यो महासमिति बैठक सफल हुनुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेसले लोकतान्त्रिक समाजवाद पद्धतिअनुसार सरकारलाई संविधानको पालना गराउन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -