- ADVERTISEMENT -

शरण लम्साल को लय शब्द स्वरमा”सानुलाई रोजेको बोलको गित”…बजारमा (भिडियो सहित)

December 11, 2018
1353
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २५ मङ्सिर २०७५ । नेपाली साँगीतिक बजारमा दिनानु दिन धेरै भन्दा धेरै गीति कोसेली बजारमा आइरहेका हुन्छन र यही क्रममा शरण लम्सालको उत्कृष्ट गीति कोसेली भर्खर मात्र डिजिटल बजारमा सार्बजनिक भएको छ ।

शरण लम्सालको उत्कृष्ट लय,शब्द तथा शरण लम्साल, राम अधिकारी र बन्दना पाण्डेको सुमधुर आवाज रहेको लोक दोहोरी कोशेली “सानुलाई रोजेको” सार्बजनिक भएको छ ।

- ADVERTISEMENT -

Advertisement

देबेन्द्र कुंवरको निर्देशनमा चर्चित मोडल सारीका के. सी . र रमन पहाडीको अभिनय, जनकराज अधिकारीको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई राम सिं भट्ट बिपिनले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -