२०८३ वैशाख ८, मंगलबार
५:०३:५७ बेलुका
- ADVERTISEMENT -

दुई बालक स्कुलबाटै बेपत्ता

प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार

1206
Shares

गोरखा, १९ मंसिर – गोरखाको शहीद लखन गाउँपालिकाका दुई बालक विद्यालयबाटै हराएका छन् ।

गोरखा सदरमुकामको द वर्ल्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ज्वल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहानदेखि हराएका हुन् ।

शहीद लखन गाउँपालिका –६, घैरुङ घर भएका सदरमुकाम बस्दै आएका प्रज्ज्वल र शहीद लखन गाउँपालिका –७, बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ बजेसम्म बिहानी सत्रको कक्षामा बसेका उनीहरु खाना खाने छुट्टीमा घर नगई सम्पर्कविहीन भएका विद्यालयका प्रिन्सिपल जनक केसीले बताए ।

कक्षाकोठामा भएको झोला अरु साथीहरुको सहयोगमा झ्यालबाट लिएर हिँडेको साथीहरुले बताएका उनको भनाई छ । दिवा सत्रको कक्षामा उपस्थित नभएपछि तत्काल अभिभावकलाई जानकारी दिइएको केसीले जानकारी दिए । प्रहरी, बालकका आफन्त र विद्यालय परिवारले हिजैदेखि बालकद्वयको खोजी सुरु गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81