२०८३ वैशाख ७, सोमबार
१२:१०:०० राति
- ADVERTISEMENT -

निर्वाचन नगर्ने खेलमा लागेको छ : नेबिसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी

प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार

1134
Shares

काठमाडौँ, १९ मङ्सिर २०७५ । नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारीले वर्तमान नेविसंघको नेतृत्व निर्वाचन नगराउने खेलमा लागेको बताउनु भएको छ ।

उपाध्यक्ष अधिकारीले नेतृत्वले पुस २८ देखि ३० गतेसम्म १२ औँ महाधिवेशनको मिति तोकेपनि निर्वाचनका लागि गर्नुपर्ने आवश्यक गृहकार्यका लागि आलटाल गरिरहेको बताउनुभएको हो । “वर्तमान नेतृत्वले निर्वाचन गराउँछु भनेकाले हामीले सहयोग गरेका हौँ, तर उहाँ निर्वाचन गराउन सक्रियताका साथ लाग्नुभएको छैन,”–उहाँले भन्नुभयो ।

नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि पठाइएको प्रतिनिधी पनि अध्यक्षले केन्द्रीय समितिमा छलफल नगरी एकलौटी ढङ्गले खटाएको उहाँले आरोप लगाउनुभयो । उपाध्यक्ष अधिकारीले आफु महाधिवेशनको पक्षमा रहेपनि विभिन्न वहाना बनाएर निर्वाचन नगर्ने खेल भइरहेको उल्लेख गर्नुभयो ।

नेविसङ्घले मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक तथा उच्चमाध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98