२०८३ वैशाख ६, आइतबार
१०:५४:०७ राति
- ADVERTISEMENT -

प्रधानमन्त्रीले पुरस्कार फिर्ता नगरे देशव्यापी आन्दोलन गर्ने तरुण दलको चेतावनी

प्रकाशित मिति: २०७५ मंसिर १८, मंगलबार

1058
Shares

काठमाडाैं, १८ मङ्सिर २०७५ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपिएफले दिएको पुरस्कार फिर्ता लिन आग्रह गरेको छ ।

तरुण दलले मंगलबार विज्ञप्ति जारी गर्दै एउटा विवादास्पद संस्थाले दिएको पुरस्कार ग्रहण गरेकोप्रति आपत्ति जनाएको हो ।

प्रधानमन्त्री ओलीले विवादास्पद संस्थाले दिएको रकम फिर्ता नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत तरुण दलले दिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को स्वीकृतिबिना पुरुस्कार ग्रहण गर्नु कानुनविपरीत रहेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलले कुनै पनि संस्थाबाट बिनाकारण पुरस्कारका नाममा यति ठूलो रकम ग्रहण गर्नु खुला कमिसन र भ्रस्टाचार भएको आरोप लगाएको छ ।

तरुण दलले कार्यक्रमको नाममा भएको खर्चको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98