काठमाडौं, मंसिर १७

मिस नेपाल श्रृखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश गरेकी छन् । मल्टिमिडिया भिडियोमा उत्कृष्ठ बन्दै खतिवडा फाइनल चरणमा प्रवेश गरेको मिस वल्र्डको आधिकारीक पेजमा उल्लेख छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्