२०८३ वैशाख २, बुधबार
६:५८:४७ बेलुका
- ADVERTISEMENT -

नेविसंघ जुट्यो अधिवेशनको तयारीमा ,यस्तो छ कार्यतालिका

प्रकाशित मिति: २०७५ मंसिर १६, आइतबार

1019
Shares

काठमाडौँ, १६ मङ्सिर २०७५ । नेपाल विद्यार्थी संघले अधिवेशन गर्न सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । चार दिनभित्र सम्बन्धित जिल्ला पुगेर काम थाल्न प्रतिनिधिलाई निर्देशन समेत दिइएको छ ।

महाधिवेशनका लागि थप दुर्इ महिनाको समयाअवधि पाए लगत्तै नेविसंघ जिल्ला अधिवेशन गराउँन जुटेको हो । नेविसंघलार्इ यो अवधी भित्र जसरी भएपनि अधिवेशन गराउनु पर्ने वाध्यता रहेको छ ।

समयमा नपुग्ने र काम नथालेको पाइए उनीहरुको सट्टा अर्को प्रतिनिधि पठाउने नेविसंघले चेतावनी समेत दिएको छ । साथै अधिवेशन विथोल्न खोज्नेलाई कारबाही गर्ने र महाधिवेशनमा भाग लिन नपाउने समेत निर्णय गरिएको अध्यक्ष नैनसिंह महरले बताए ।

अधिवेशनको कार्यतालिका अनुसार माध्यमिक विद्यालय, उच्च माध्यामिक विद्यालय र सिटिइभिटीमा मंसिर २२ भित्र गरिसक्नु पर्नेछ ।

यस्तै गाउँपालिका र नगरपालिकाको अधिवेशन मंसिर २५ ,उपत्यकाका क्याम्पस र विश्वविद्यालयको अधिवेशनप पुस ८ र ७७ वटै जिल्लाको अधिवेशन पुस १४ भित्र गरिसक्नुपर्नेछ । पुस २० भित्र प्रदेशको अधिवेशन गरिसकेपछि नेविसंघले २८ देखि ३० पुससम्म १२औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85