२०८३ वैशाख ६, आइतबार
११:४२:२७ राति
- ADVERTISEMENT -

बन्दना नेपालले गरिन् लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य : राखीन् सबैभन्दा बढी नाचेर नृत्यमा वल्र्ड रेकर्ड

प्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार

1043
Shares

काठमाडौँ, १२ मङ्सिर २०७५ । महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाएकी छिन् ।

नेपालले सबैभन्दा बढी नाचेर नृत्यमा वल्र्ड रेकर्ड राखेकी हुन् । उनले शुक्रबार बिहान ७ बजेबाट बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भइन् ।

गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन् । त्यसबाहेक बाँकी समय उनले नृत्य नरोकेको र नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको छ ।

१७ वर्षीया किशोरी बन्दना काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएपनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98