काठमाडौँ,11 मंसिर २०७५ । गोरखाका ठाकुर पुडासैनी तथा यशोदा पुडासैनीका सुपुत्र बिहिबार बिहानदेखि हराउनु भएको बालक आज बिहान फेला परेका छन ।

कक्षा १२ मा अध्ययनरत १७ बर्षिय बालक (न्वारानको नाम पुष्प राज पुडासैनी) अपिल पुडासैनी बसुन्धारा चक्रपथ काठमाडौँबाट गत बिहिबार बिहान हराएका थिए ।

गोरखा जिल्ला भिमसेन गाउँपालिका-४ धावा बालुवाटारमा बालक फेला परेको अभिभावक ठाकुर पुडासैनीले जानकारी दिनुभयो । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्