२०८३ वैशाख ६, आइतबार
११:४४:१९ राति
- ADVERTISEMENT -

पूर्व-मन्त्री स्व. यदुप्रसाद भट्टको पार्थिव शरिर छिट्टै नेपाल लगिने

प्रकाशित मिति: २०७५ मंसिर १०, सोमबार

1391
Shares

टोकियो, १० मङ्सिर २०७५ । उपचारका क्रममा जापानमा नै निधन हुनुभएका पूर्व-मन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीरलाई जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन-आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतवार अपरान्ह निधन भएको थियो । लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया तिब्रताका साथ अगाडि बढाईएको र जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको छ । नेपाल लैजाने प्रक्रियाअनुसार उहाँको पार्थिव शरीर अस्पतालबाट अन्यत्र सारिएको छ । श्रद्धाञ्जलीका लागि उचित समयमा शोक सभाको आयोजना गरिने र त्यसको बारेमा छिट्टै सार्बजनिक जानकारी गराईने पनि पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन अध्यक्ष भट्टले आफ्नो पिताको स्वास्थ्य उपचार जापानमा नै गराउँदै आउनुभएको थियो । स्व. भट्ट पूर्व वाणिज्य सहायक मन्त्री हुनुहुन्थ्यो । गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले गोरखा जिल्लाबासी स्व. भट्टले जिल्लाको शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको अहिले पनि जिल्लामा चर्चा हुने गरेको पाईन्छ । स्व. भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98