२०८३ वैशाख ८, मंगलबार
३:५२:३९ दिउँसो
- ADVERTISEMENT -

सिरानचोक गाउपालिकामा पुनर्निर्माणलार्इ तीव्रता दिन वडा स्तरबाटै अनुगमन : अध्यक्ष राजु गुरुङ

प्रकाशित मिति: २०७५ मंसिर ९, आइतबार

1430
Shares

गोरखा, ९ मङ्सिर २०७५ । गाउँपालिका भित्रको पुनर्निर्माणलाई तीव्रता दिन सिरानचोक गाउँपालिकाले वडास्तरबाटै अनुगमन थाल्ने भएको छ । गाउँ कार्यापालिकाको बैठकले घर बनाउन बाँकी रहेकाहरुको कारण पत्ता लगाउँदै छिटो बनाउन दबाव दिने र सँगै समस्या हल गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

पुनर्निर्माणमा भएको समस्या खोजी गरेर समाधान गर्न वडा अध्यक्षको नेतृत्वमा वडास्तरमा समिति बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

समितिले कुन वडामा कति घर निर्माण हुन बाँकी छ, के कारण घर बनाएका छैनन भन्ने बारेमा अध्ययन गर्ने बताइएको छ । समितिको निश्कर्षपछि समस्या समाधान गर्न वडास्तरबाटै पहल गर्ने र थप समस्या भएमा गाउँपालिकाले सम्बोधन गर्ने गरी योजना बनाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका भित्र पाँच हजार आठ सय ९५ घरधुरी लाभाग्राही सूचीमा समेटिएका थिए । ती मध्ये पाँच हजार पाँच सय ९१ घरधुरीले सम्झौता गरी पहिलो किस्ता लिइसकेका छन् ।

दोस्रो किस्ता लिनेको संख्या पाँच हजार एक सय १० छ भने तेस्रो लिनेको संख्या चार हजार दुई सय ८१ रहेको गाउँपालिकाले जनाएको छ । प्रवलिकरण सूचीमा नाम समेटिएका ८ ४७ घरधुरीलाई पूर्ण लाभग्राही सुचीमा समेट्न गाउँपालिकाले पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गरेको छ । online khabar

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81