२०८२ चैत २९, आइतबार
६:५८:२८ बेलुका
- ADVERTISEMENT -

जडीबुटी प्रशोधनका लागि चीनसँग सहकार्य गरिने

प्रकाशित मिति: २०७५ मंसिर ८, शनिबार

1390
Shares

काठमाडौँ, ८ मङ्सिर २०७५ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका बाँसजन्य उद्योग र जडीबुटीको उत्पादन तथा प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने बताउनुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले आज उहाँसँग गर्नुभएको बिदाई भेटका अवसरमा मन्त्री बस्नेतले लगानीका लागि नेपाल उपयुक्त स्थान भएको र सकारात्मक वातावरण बनेको बताउनुभएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत होङले पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६३५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क उल्लेख गर्दैे चिनियाँ कम्पनीका लगानीमा निर्माणाधीन विकास आयोजनाका काममा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । राजदूत होङ दुईवर्षे कार्यकाल पूरा गरी यसै महीना चीन फर्कंदै हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16