- ADVERTISEMENT -

शृंखला मिस वर्ल्डको सेमिफाइनल प्रवेश

November 23, 2018
1199
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ मंसिर । मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमिफाइनल प्रवेश गरेकी छन् ।

चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को प्रतिस्पर्धामा सेमिफाइनल प्रवेश गर्न सफल भएको जानकारी उनले फेसबुकमार्फत दिएकी छन् ।

- ADVERTISEMENT -

Advertisement

मिस वर्ल्ड–२०१८ उत्कृष्ट ३० मा छनोट भएर ‘बेस्ट डिजाइनर राउण्ड’मा भएको दुर्घटनाले धेरै कुरा सिकाएको बताउँदै उनले लेखेकी छन्, ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु ।’

From the top model competition! ❤️
The one rule that I’m following right now is to enjoy every moment. I used to be petrified to walk on ramps and yet, even after what happened at best designer round, it didn’t stop me from thoroughly enjoying the lights, audience and camera!
Perspective is everything. Accidents happen. You can’t change it. The best that you can do is buckle up and give your absolute best in your journey ahead. So glad to have been chosen into the Semis. ❤️
The Miss World crew later congratulated me for handling the situation with grace. Thank you Nepal for your love so far. I am constantly amused to see the amount of faith you all have in me. I’ll make sure to not repeat such blunders again. Thank you again! ?
Thank you for the pictures @missworld
Wearing @angeleyefashion. The dress looked even more gorgeous on stage with all the lights ?
#missnepal2018 #missworld2018 #bwap #mnformw#missnepal #missworld #journeytomissworld

उनले लेखेकी छन्, ‘प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा ‘मिस वर्ल्ड’का ‘क्रु मेम्बर’ले मलाई बधाई दिएका थिए ।’ उनले सम्पूर्ण नेपालीले आफूलाई सहयोग, माया र विश्वासप्रति धन्यवाद पदएकी छन् ।

मिस नेपाल–२०१८ को ताज पहिरीएपछि उनी नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा भाग लिन नौ दिनअघि नै चीन गएकी हुन् । उक्त प्रतियोगितामा एक सय २१ देशका सुन्दरीहरु सहभागी छन् । आगामी डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -