२०८३ वैशाख ८, मंगलबार
५:०४:३२ बेलुका
- ADVERTISEMENT -

बालिका अस्मिता नेपालीलाई रकम हस्तान्तरण

प्रकाशित मिति: २०७५ मंसिर २, आइतबार

1253
Shares

गाेरखा, २ मङ्सिर २०७५ । जन्मजात अपाङ्ग गोरखा पालुङटार नगरपालिका- २ की अस्मिता नेपालीको उपचारको लागि फेसबुकबाट अभियान चलाएर उठेको १ लाख ५० हजार हस्तान्तरण गरिएको छ ।

१२ वर्षकी अस्मिता शारीरिक अपाङ्गताको कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी पनि छैनन् । उनको दिशा-पिसाब देखि सबै ओछ्यानमा नै हुने गर्दछ ।

पाँच सन्तानको परिवार आमा मधेसी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ । यति मात्र होइन, हजुरबुवा मूत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाह, कसरी चलेको होला परिवार १ पाँच जना सन्तान पनि कोही लुला-लँगडा त कोही बहिरा पनि छन् ।

सबै सन्तान एक न एक रोगले ग्रस्त छन् । यो परिवारको आए श्रोतको रूपमा हजुरबुवाको वृद्ध भत्ता बाहेक अरू केही छैन यस्तो अत्यन्तै पीडादायी र दुखमा जिवन निर्बाह गरिरहेका अस्मिता परिवारलाई अभियान्ता बर्षा ढकाल र दिनेश नेपालिले छोटो समय मा नै धेरै सहयोगी हातहरु प्राप्त गरेका थिए ।

गोरखाको सदरमुकाम स्थित होटल मिराकलामा लायन्स क्लब तथा लियो क्लबको पद हस्तान्तरण कार्यक्रममाबीच अस्मिता नेपालीको बुवा सुरजी नेपालीलाई अभियानबाट उठेको १ लाख ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

सामाजिक संजाल फेसबुकमा सामाजिक अभियन्ता वर्षा ढकाल र दिनेश नेपालीले अस्मिता नेपाली बचाऊ अभियान नै चलाएर यो रकम उठाएका हुन् । बिगत २ महिना देखि यो अभियान संचालन गरिएको र धेरै राम्रो सहयोग प्राप्त भएको भन्दै सामाजिक अभियन्ता वर्षा ढकाल अस्मिता नेपाली बचाऊ अभियानले सर्थाकता पाएको भन्दै खुशी ब्यक्त गरिन् । यो दिन आफ्नो लागि अत्यन्तै खुसि र थप जिम्मेवारी पनि प्राप्त भएको अभियान्ता बर्षा र दिनेशले जानाकारी गराए ।

लियो क्लब अफ गोरखामा पनि आवद्द अभियान्ता बर्षा ढकाल र दिनेश नेपालिले अब क्लबमा रहेर थप सामाजिक काम गर्ने पनि प्रतिबदत्ता जनाए । उक्त अभियानालाइ लियो क्लब गोरखाले सम्रक्षकको भूमिका निरबाह गरेको थियो ।

सहयोग रकम बुझ्दै पिडित अस्मिताका पिता सुरजी नेपालिले सबै सहयोगी हात प्रति धन्यबाद दिदै उक्त रकमको सहि ठाउमा सदुपयोग गर्ने कुराको जानाकारी पनि गराए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81