Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:०५ बिहान
- ADVERTISEMENT -

मंसिर १ गते छैठौं रास्ट्रिय लोक दोहोरी अवार्डको मनोनयन सार्वजनिक हुने

प्रकाशित मिति: २०७५ कात्तिक २९, बिहीबार

1693
Shares

ललितपुर, २९ कात्तिक २०७५ । “अग्रजलाई सम्मान , नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौको आयोजनामा मंसिर १ गते छैठौं रास्ट्रिय लोक दोहोरी अवार्डको मनोनयन सार्वजनिक हुने भएको छ ।

रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौले बिगत ५ बर्ष देेेखि रास्ट्रिय लोक दोहोरी अवार्ड सम्पन्न गर्दै आइरहेको कुरा सबैलाई जानकारी नै छ । सोही कार्यलाई निरन्तरता दिनलाई यस अवार्डको छैठौं संस्करण गर्न लागिएको हो ।

यस बर्ष विभिन्न ३२ वटा बिधामा अवार्ड बितरण हुने भएको छ । यहि मंसिर १ गते शनिबारका दिन प्रज्ञा प्रतिस्ठान, कमलादी, काठमाडौमा दिउँसो ठिक १ बजे रास्ट्रिय लोक दोहोरी अवार्ड छैठौं संस्करणको मनोनयन सार्वजनिक हुने भएको छ । यस मनोनयन सार्वजनिक कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानले हरेक बर्ष अवार्ड कार्यक्रमलाई कलाकारहरुको चाडपर्बको रुपमा जस्तै लिने गरेको जानकारी गराउदै रास्ट्रिय लोक दोहोरी अवार्ड २०७५ को मनोनयन सार्वजनिक कार्यक्रम र अवार्ड बितरण कार्यक्रमलाई भब्य सभ्य रुपले सम्पन्न गराईदिनुका साथै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरिदिनका लागि रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले अनुरोध गरेका छन् ।

यस अवार्ड कार्यक्रममा उपत्यका समन्वय समिति आयोजकको रुपमा रहने छ भने यस अन्तर्गत रहेका ९ वटा समिती सह आयोजकको रुपमा रहने छन् । छैठौं रास्ट्रिय लोक दोहोरी अवार्ड २०७५ को मनोनयन सार्वजनिक कार्यक्रमको पुर्ण सफलताको लागि सिमपानी न्युज परिवारको तर्फबाट अग्रिम शुभकामना ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -