Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:५४ बिहान
- ADVERTISEMENT -

प्रकाशमानले किन ज्ञानेन्द्र भेटे ?

प्रकाशित मिति: २०७५ कात्तिक २८, बुधबार

1452
Shares

काठमाडौं, कात्तिक २८ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिह र पूर्व राजा ज्ञानेन्द्र शाहविच आइतवार साँझ राजधानीमा भेटवार्ता भएको छ । कुनै पूर्व निधारित नभए पनि एक होटलमा भएको भेटवार्ताको फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

कतिपयले यसलाई राजसंस्था फर्काउने चाल भनेर टिप्पणी गरेका छन् भने कतिले यसलाई सामान्य भेटवार्ता भनेका छन् । तर, वास्तवमा यो भेट भने राजधानीको सोल्टी होटलमा भएको हो । पूर्व राजा शाह र नेता सिंह एउटा ‘गुन्यु–चोली’ कार्यक्रमको निम्ता मान्न आइतबार साँझ राजधानीको सोल्टी होटलमा पुगेका बेला भेट भएको बताइएको छ । आ–आफ्नै आन्तरिक र पारिवारिक कामको सिलसिलामा होटल पुगेका दुबै जनाबीच केहीबेर कुराकानी पनि भएको थियो । कुनै कार्यक्रममा ज्ञानेन्द्रले नेता भेटेको भने यो पहिलो पटक हो । यद्यपी के विषयमा कुराकानी भयो भनेर दुवै पक्षले खुलाएका भने छैनन् ।

कांग्रेसका निर्वा्चित महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाश मान सिंह, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. रामशरण महतहरुको राजनीतिक छलफल भएको अघिल्लो दिन कात्तिक २५ गते पूर्व राजा शाह र प्रकाशमान सिंहबीच भेटघाट भएपछि राजनीतिक बृत्त भने तातेको छ। महामन्त्री शंशाक कोइरालाले हिन्दु राष्ट्र माग गरिरहेका बेला भएको भेटले आशंका भने उब्जाएको कतिपयको विश्लेषण रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -