२०८२ चैत २९, आइतबार
७:४७:२८ बेलुका
- ADVERTISEMENT -

देउवाविरुद्ध कोइराला खेमासहित पौडेलसमुह एकजुट, लञ्च मिटिङमा बन्यो यस्तो एजेण्डा

प्रकाशित मिति: २०७५ कात्तिक २६, सोमबार

645
Shares

काठमाडौं, कात्तिक २६

नेपाली कांग्रेसभित्र पछिल्लो समय उपसभापति मनोनयन प्रक्रियामा असन्तुष्ट नेताहरु एक जुट हुन थालेका छन् । सभापति शेरबहादुर देउवाको कार्यशैली विरुद्ध बैठक र सार्वजनिक कार्यक्रममा वक्तव्यबाजी गरिरहेका नेताहरु लञ्चमिटिङमा बसेका छन् ।

कांग्रेस नेतृ सुजता कोइरालाको निवास मण्डिखाटारमा आज विहान भएको छलफलमा आसन्न महासमिति बैठकमा कसरी सामुहिक एजेण्डा लैजाने भन्ने बारेमा छलफल भएको छ । कुनै ठोस निर्णय नभएपनि देउवाको कार्यशैलीको विरोध गर्ने सहमति भने भएको नेताहरुले जानकारी दिएका छन् । यद्यपी केही नेताहरुले भने संस्थापन पक्ष विरुद्ध आगामी महाधिवेशनमा नयाँ नेतृत्वलाई उठाउने गरी अहिलेबाट बृहत्त छलफल गरेर अघि बढ्ने योजनाको शुरुवात भएको बताएका छन् ।

छिटो महासमिति बैठक राख्नुपर्ने बताउँदै आएको पौडेल पक्षले मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौं हुने महासमिति बैठकमा कसरी प्रस्तुत हुने, विचाराधीन विधानबारे कस्तो अडान राख्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिनुभयो । यसअघि पौडेल निवासमा भएको भेलामा सहभागी नभएका महामन्त्री शशांक कोइराला मंगलबारको भेलामा सहभागी हुनु भएको छ । उहासँगै बैठकमा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत पनि सहभागी हुनु भएको थियो । यो भेलालाई कांग्रेसभित्र निक्कै महत्वका साथ हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16