२०८२ चैत २८, शनिबार
५:३२:०५ बिहान
- ADVERTISEMENT -

पुनर्निर्माण नसकिएको रानीपोखरीमै लगाइयो भाइटीका

प्रकाशित मिति: २०७५ कात्तिक २४, शनिबार

1372
Shares

काठमाडौँ — भूकम्पले क्षतिग्रस्त रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले एकअर्कालाई भाइटीका लगाएका छन् । रानीपोखरीको बीचमा अवस्थित मन्दिर भएकाले हाल पुनर्निर्माणको काम जारी छ ।

भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । रानीपोखरीस्थित गोपालेश्वरको मन्दिर हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्दछ । राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युको शोकमा परेकी रानीलाई खुसी तुल्याउने उद्देश्यले १७२७ सालमा रानीपोखरी निर्माण गरेको इतिहास छ । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उनका दुई छोराको शालिक पनि राखिएको छ । भाइटीका लगाउने साना बालबालिकादेखि वुद्धवुद्धासमेत रानीपोखरीमा भीड लागेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.96
148.56
EUR
European Euro
1
172.82
173.53
GBP
UK Pound Sterling
1
198.45
199.26
CHF
Swiss Franc
1
187.05
187.81
AUD
Australian Dollar
1
104.13
104.55
CAD
Canadian Dollar
1
106.86
107.29
SGD
Singapore Dollar
1
116.07
116.54
JPY
Japanese Yen
10
9.31
9.35
CNY
Chinese Yuan
1
21.64
21.72
SAR
Saudi Arabian Riyal
1
39.43
39.59
QAR
Qatari Riyal
1
40.58
40.75
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
37.15
37.30
KRW
South Korean Won
100
9.99
10.03
SEK
Swedish Kroner
1
15.88
15.95
DKK
Danish Kroner
1
23.13
23.22
HKD
Hong Kong Dollar
1
18.89
18.96
KWD
Kuwaity Dinar
1
482.74
484.70
BHD
Bahrain Dinar
1
392.21
393.80
OMR
Omani Rial
1
384.31
385.87