२०८३ वैशाख ६, आइतबार
११:५०:४९ राति
- ADVERTISEMENT -

विद्यालयमा ‘देउसी भैलो प्रतियोगीता’

प्रकाशित मिति: २०७५ कात्तिक २२, बिहीबार

1417
Shares

भक्तपुर, कात्तिक २०, सांस्कृति महत्वको यो पर्वलाई जोगाउने उद्देश्यले भक्तपुर कमलविनायकमा रहेको एक विद्यालयले देउसी भैली प्रतियोगीता नै आयोजना गर्दै आइरहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडमीले यो वर्षपनि सोमबार काग तिहारको दिन उक्त प्रतियोगीता आयोजना गरेको हो ।

उक्त कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृति परम्परा जोगाउन विद्यालयस्तरबाटै यस्ता खालका क्रियाकलाप गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरी जिल्ला अदालत कास्की न्यायाधिस लालकाजी श्रेष्ठ, प्यावसन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीलयायतले सानासाना बालबालीका काचोँ माटो भएका उनीहरुलाई सकारात्मक सिकाईमा जोड दिन सके भोलीको देशको भविष्य उज्वल हुने बताउनुभयो ।

जिल्लामा रहेका संस्थागत तर्फका १३ ओटा विद्यालयहरु उक्त प्रतियोगीतामा सहभागी भएका थिए । प्रतियोगीमा उत्कृष्ठ देउसी भैलो प्रस्तुत गर्दै प्रथमसन हासिल गरेका विनायक शिक्षा निकेतनका विद्याथीहरुले रनिङ्ग शिल्ड प्राप्त गरेका छन् । दोस्रोमा सनसाइन न्यासन स्कुल, तेस्रो माउण्ट भ्याली र सान्तोना स्थानमा क्रिर्यटिभ लर्नस विद्यालय रहेका छन् । प्रतियोगीतामा उत्कृट हुनेहरुलाई प्रमाणपत्र, शिल्ड सहित सम्मान गरिएको आयोजक विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98