२०८२ चैत २७, शुक्रबार
५:१७:१८ बिहान
- ADVERTISEMENT -

आज लक्ष्मीपूजा

प्रकाशित मिति: २०७५ कात्तिक २१, बुधबार

1346
Shares

ललितपुर, कात्तिक २१ गते । यमपञ्चकको तेस्रो दिन बुधवार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ ।

पात्रो अनुसार गाई र गोरुपूजा बिहीवार तोकिए पनि कसैकसैले लक्ष्मीपूजाकै दिन लक्ष्मीको प्रतीक मानेर गाईलाई पूजा गर्ने प्रचलन छ । यसै दिन गाईको पुच्छरमा जनैपूर्णिमाका दिन बाँधिएको डोरो बाँधेर बैतरणी नदी पारको मनोकाङ्क्षा पनि राखिन्छ ।

ज्योतिषशास्त्र अनुसार स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर भएर रहन्छिन् भन्ने मान्यता छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार घाम अस्ताउनु अघिको २४ मिनेट र पछिको प्रदोषकालमा उद्यमी व्यावसायीले लक्ष्मीको पूजा गर्दा राम्रो हुन्छ भने गृहस्थका लागि साँझ ५ः४३ देखि ७ः३५ बजे सम्मको समय उत्तम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.84
148.44
EUR
European Euro
1
173.08
173.78
GBP
UK Pound Sterling
1
199.09
199.90
CHF
Swiss Franc
1
187.70
188.46
AUD
Australian Dollar
1
104.29
104.72
CAD
Canadian Dollar
1
106.67
107.11
SGD
Singapore Dollar
1
116.10
116.57
JPY
Japanese Yen
10
9.34
9.38
CNY
Chinese Yuan
1
21.65
21.73
SAR
Saudi Arabian Riyal
1
39.40
39.56
QAR
Qatari Riyal
1
40.55
40.71
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.25
40.42
MYR
Malaysian Ringgit
1
37.18
37.33
KRW
South Korean Won
100
10.02
10.06
SEK
Swedish Kroner
1
16.03
16.10
DKK
Danish Kroner
1
23.16
23.26
HKD
Hong Kong Dollar
1
18.88
18.95
KWD
Kuwaity Dinar
1
482.35
484.31
BHD
Bahrain Dinar
1
391.73
393.32
OMR
Omani Rial
1
384.00
385.56