Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:३२:४८ बिहान
- ADVERTISEMENT -

‘पानीजहाज–सपना’ राजा महेन्द्रले नै देखेका थिए, ०२७ सालमै पानीजहाज एेन

प्रकाशित मिति: २०७५ कात्तिक १९, सोमबार

1364
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशकै पानीजहाजमा सामान ढुवानी गर्ने घोषणा गरेको साढे दुई वर्ष भयो। अखिल नेपाल महिला संघको २०७३ जेठ ४ को कार्यक्रममा उनले आफ्नै पानीजहाज किनेर सामान ओसार्ने बताएका थिए।

त्यही घोषणाअनुसार सरकारले यस वर्षको नीति तथा कार्यक्रमको बुँदा ५२ मा कोसी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने उल्लेख छ। बजेट वक्तव्यको १७५ बुँदामा कोसी, गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालन गर्न सम्भावना अध्ययन कार्य सम्पन्न गर्ने भनिएको छ।

तर पानीजहाजको सपना राजा महेन्द्रले पनि देखेका थिए । प्रधानमन्त्री ओलीले नेपालमा पानीजहाजको कल्पना गरेको ४८ वर्षअघि विस २०२७ सालमै मुलुकमा पानीजहाज दर्ता ऐन बनिसकेको थियो । तत्कालीन राजा महेन्द्रले राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले पानीजहाज ऐन बनाएका हुन्। ऐन २०२७ चैत ३० मा राजपत्रमा प्रकाशित भयो। ऐन कार्यान्वयनमा नआए पनि राजनीतिक व्यवस्था परिवर्तनसँगै संशोधन हुँदै गयो । तर, ऐनमा राखिएको प्रावधान भने कार्यान्वयन हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -