२०८२ चैत २९, आइतबार
७:५०:०४ बेलुका
- ADVERTISEMENT -

आफ्नो प्रस्तुति दिन व्यस्त कला लम्साल

प्रकाशित मिति: २०७५ कात्तिक १८, आइतबार

1447
Shares

काठमाडौं, १८ कात्तिक २०७५ । गायिका कला लम्साल यतिबेला लन्डनमा आफ्नो प्रस्तुति दिन व्यस्त छिन् ।

शान्ति नेपाली समाजको निमन्त्रणामा बेलायत आएकी कलाले बिर्मिङहम, लेस्टर, अल्डरसट, लन्डन हयारो, साउथहललगायतको शहरमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

अन्य शहरहरुमा पनि प्रस्तुती दिने तयारीमा रहेकी उनले यहाँका नेपाली समूदायले दिएको आतिथ्यता र मायाले उत्साहित बनाएको प्रतिक्रिया दिइन् ।

तनहुँ थर्पुकी कलाले उनले भनिन्, ‘प्रवासमा समेत लोक गायन र कला संस्कृतिप्रति नेपालीको लगाव देखेर निकै खुसी लागेको छ । यसले कला क्षेत्रमा लाग्न थप उत्साहित बनाएको छ ।’

२०६२ सालदेखि गायन क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेकी कलाले २०६५ सालमा चर्चित गायक खुमन अधिकारीसाग मिलेर ‘मन पाए खुसी हुन्थेँ म’ नामक एलब्म निकालिन् ।

त्यसपछि उनले ‘नाकै हेर्दा थाहा हुने’, ‘फूलको डाली’, ‘छड्के तिलहरी’, ‘दही जमाउने ठेकी’, ‘बनैमा फूल्यो चमेली’लगायतका एल्बम निकालिसकेकी छिन् ।

कलाले बेलायतअघि भारत, दुबई र रसियामा पनि आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16