- ADVERTISEMENT -

विवादित नेपाल कम्युनिस्ट पार्टीकाे नाममाथि अायाेगले अाज निर्णय सुनाउँदै

October 26, 2018
1251
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ कात्तिक । निर्वाचन आयोगले विवादित नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाममाथिको अाज निर्णय गर्ने भएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वमा रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे नाम एउटै भएपछि विवाद देखिएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

कट्टेल नेतृत्वको सत्तारुढ नेकपाले अाफ्नाे पार्टीसंग नाम जुधाएकाे भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले अाज निर्णय सुनाउने तयारी गरेकाे हाे ।

तर सत्तारूढ नेकपाले भने नेपाल कम्युनिस्ट पार्टीसँगै कोष्टभित्र (ने क पा) पनि राखेकाले नाम नजुध्ने दावी गर्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि उक्त उजुरीमाथि अायाेगले दुबै नेकपाका प्रतिनिधिसंग छलफल गरिसकेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -