- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रामकृष्णबम मल्लको आधुनिक गीत “थाहै नदिई” सार्बजनिक (भिडियो सहित)

October 25, 2018
1822
Shares
- ADVERTISEMENT -

टोकियो, ८ कात्तिक २०७५ । लोकप्रिय गायक तथा संगीतकार रामकृष्णबम मल्लद्वारा संगीतबद्द आधुनिक गीत थाहै नदिईको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । प्रबासमा रहेर पनि नेपाली गित संगीतको क्षेत्रीमा लागी निरन्तर लागीरहेका सगीतकर्मीहरूमा अग्रपन्तीमा रहेका मल्लले केही दिन अगाडी कलाकार कल्याणकारी नेपालको सहयोगार्थ जापानमा ऐतिहासिक रूपमा आफ्नो एकल सागितिक साँझ सम्पन्न गर्नुभएको थियो ।

आर एस डिजिटल प्रा.लि के प्रस्तुतिमा म्यजिक भिडियो म्युजिक नेपाल युट्युव च्यानल मार्फत सार्बाजानिक गरिएको हो

- ADVERTISEMENT -

Advertisement

गीतकार अरुण पौडेलको शब्द र गायक राज सिग्देलको कर्णप्रिय आवाजमा रहेको छ । उक्त गीतमा सागर खड्का, केन्टा गुरुङ र जेसिकाले अभिनय गरेका छन ।

म्युजिक भिडियोको छायाङकन सम्पादन बिष्णु बस्नेत, म्युजिक भिडियोको निर्देशन संगीतकार रामकृष्णबम मल्लले गरेका छन ।

- ADVERTISEMENT -

Advertisement

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com