२०८२ चैत २९, आइतबार
७:०४:०७ बेलुका
- ADVERTISEMENT -

जापानमा हृदयघात भएर नेपाली महिलाको आकस्मिक निधन

प्रकाशित मिति: २०७५ कात्तिक ७, बुधबार

1328
Shares

जापान, ७ कात्तिक २०७५ । गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भइ बिगत लामो समयदेखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको निधन भएको छ । एक्कासी बेहोस भएर हस्पिटलमा उपचाराका क्रममा मृत्यु भएको हो । बस्नेतलाई डाक्टरहरुले मृतक घोषणा गरेका थिए ।

डाक्टरहरुका अनुसार मृत्युको कारण हृदयघात रहेको पारिवारिक स्रोतले बताएको छ । मृतकका २ छोरा र १ छोरि जापानमा नै रहेका छन् । मृतकको अन्त्यष्ठी यहि २०१८/१०/२६ तारिख गरिने भएको छ ।
बस्नेतलाइ अन्तिम श्रदान्जली संगै अन्त्यष्ठीको लागि उपस्थित हुन सम्पूर्ण जापानबासी नेपालीमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोया का अध्यक्ष युवराज गौतमले आग्रह गर्नुभएको छ ।

बिबरण :
शब रहेको स्थान जहाँ अन्तिम श्रदान्जली समेत गरिने छ :
ठेगाना : 名古屋市港区正保町8-9
फोन न. 052-383-2900(नावी)
समय दिनको : १२:२० देखि १:३० बजे सम्म श्रदान्जलीको लागि
अन्त्यष्ठी गरिने स्थान :
ठेगाना: (यागोतो) 名古屋市天白区天白町大字八事字裏山69
फोन: 052-832-1750 नावी समेत
समय : दिनको २:३० बजे अन्त्यष्ठी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16