- ADVERTISEMENT -

काठमाण्डौ मै नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ

October 21, 2018
1295
Shares
- ADVERTISEMENT -

काठमाडौं, कार्तिक ४ । नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौंको मच्छेगाउँबाट शनिबार बेलुकी उनीहरुलाई नक्कली नोट बनाउने प्लेट सहित पक्राउ गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुको साथबाट ३ लाख ७५ हजार नेपाली नक्कली नोट समेत बरामत भएको बोगटीले जनाएका छन् ।

प्रहरीले पक्राउ परेका पाँच जनालाई थप अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -