२०८२ चैत २९, आइतबार
७:४२:२८ बेलुका
- ADVERTISEMENT -

वामदेवलाई संसदमा पुर्‍याउनु लोकतन्त्रको भ्रष्टीकरण र राजनीतिक अनिष्टताको संकेत हो: बाबुराम

प्रकाशित मिति: २०७५ असोज २५, बिहीबार

1708
Shares

काठमाडौं, असोज २५ । नेकपाका नेता वामदेव गौतमलाई ०६४ को संविधानसभा चुनाव हारेर पनि उपप्रधान तथा गृहमन्त्री बन्ने ‘सौभाग्य’ प्राप्त भएको थियो । यसपटक भने देशैभर वाम लहर चल्दै गर्दा उनले बर्दिया–१ बाट नमीठो पराजय बेहोर्नुपर्‍यो । त्यसले उनलाई राजनीतिको उत्तराद्र्धमा सत्ता–शक्ति र संसद्बाहिर पारिदियो ।

तर, गौतमको सांसद आकांक्षा यत्तिमै रोकिएन । निर्वाचित सांसदलाई राजीनामा गराएर उपनिर्वाचनबाटै भए पनि उनी प्रतिनिधिसभा छिर्ने योजनामा छन् ।

नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।

उनले सामजिक संजाल ट्वीटरमार्फत लेखेका छन् : काठमाण्डौ-७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो।वेलैमा होश पुर्याऔं!दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं!

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16