काठमाण्डौं असोज २२ -विद्यार्थी राजनीतिमा उमेरको हदबन्दी scientific होईन , यो केवल न्याय र अन्यायबीच को खेलबाट प्राप्त परिणाम हो।यहि परिवेशमा उमेरको बार लगाऊँदैमा विद्यार्थीको नेता बिधार्थी नै हूने र उमेर नलगाउँदैमा बसको डाईबर बिधार्थीको नेता हूने पनि होईन , जून दिनसम्म बिधार्थी राजनीति बिषयबस्तुको बिज्ञता संग सीधा जोडिदैन, त्यो दिनसम्म बास्तबिक बिधार्थीको नेता विद्यार्थी नै आऊँछः भन्ने कूरा कल्पना गर्न सकिदैन । यसैको प्रतिफल हो आज बेथितिले रंगीयको नेपाल बिधार्थी संघको संघठन।बिधार्थी राजनीतिमा मैले २५ बर्सीय सबै अध्यांशिल र ३२ बर्स माथीका सबै मूर्ख पनि देखेको छैन ,दुबै समुहको विच बाट क्षमताको खोजी हुनु नै बास्तबिक समस्याको समाधान हो।जीबनको लामो समय राजनीतिको संघर्षमा समर्पण गर्नु भयका बिधार्थी नेताहरू नियत बस : अन्यायको सिकार हूनु भयको छः उहाँहरुलाई पार्टीको नेतृत्वबाट सही समयमा सही मूल्याँकन र सम्बोधन गरिएन भने पार्टी नेतृत्वको बलियो कांग्रेस निर्माणको अभियान र पार्टीको नेतृत्व सामु ठूलो चुनौती यही समूह देखिने निश्चित छः ।उमेर समूह कै कारण नेपाल बिधार्थी संघ दिन प्रति दिन क़मजोर बनेको मनोविज्ञान पार्टी नेतृत्वलाई लागेको कारण उमेर हद लगाईएको तर्क आऊँछ भने माउ पार्टी नेपाली कांग्रेस् पनि दिन प्रति दिन क़मजोर बनिरहेको छ । पार्टीमा कोहि दास भैरहने कोहि मालिक भैरहने परिपार्टीको पनि हिसाबकिताब हुन ज़रुरी छ ,सैद्धांतिक रुपमा लोकतान्त्रिक पार्टी ब्याबारिक रुपमा अलोकतान्त्रिक पार्टी बनाऊँने नेतृत्वको हिसाबकिताब अबको पार्टीको महाधिवेशनमा पक्कै हूने छ ।उमेरको हद बास्तबिक समस्याको समाधान हो भने कांग्रेस् कमज़ोर छ , क़मजोर कांग्रेसलाई बलियो कांग्रेसमा रूपान्तरण आवश्यक छ र त्यसको पनि एउटा समाधान छ, सिंगो पार्टीमा ६० बर्सीय उमेर हद लगायर सबै प्रकारका समस्या तथा विकृतिहरूबाट कांग्रेसलाई मुक्त गराऊँन सकिन्छःतबमात्र कांग्रेस आम जनताको माँझमा सबै भन्दा लोकप्रिय पार्टी बन्नेछ, लोकतन्त्रको संरक्षण पनि हूने छ, आम जनताको बषौं देखिको समृद्धीको सपना पनि साकार हुने छ ।अन्तत दुई दुई बर्षमा हुनुपर्ने महाअधिवेशन पाँच -पाँच वर्ष सम्मपनि गर्न नसक्ने पाटी नेतित्वको कारण ले परिवर्तनका संवाहक विध्याथी नेताहरुलाई को नेतृत्व विकास मा काडें तार हाल्न खेज्नु पक्कै पनि फलदाही हुने छैन । जयनेपाल लक्ष्मण भट्टराई ने वि संघ नेता
विद्यार्थी राजनीतिमा उमेरको हदबन्दी बैज्ञानिक होईन
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौँ महानगरको कडा कदम: तीन दिनभित्र सबै सार्वजनिक सवारी बसपार्क छिर्नुपर्ने

विद्यालयमा अनधिकृत पुस्तक र सामग्री बिक्री रोक्न कडा निर्देशन

सिंहदरबारमा बालेन्द्र शाहको कडा निगरानी: सूचना प्रवाहदेखि कर्मचारीको समयपालनासम्ममा कडाइ

सेयर लगानी विवादमा गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “आरोप र सत्य एउटै होइनन्, म प्रमाणमा उभिन्छु
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81











