गोरखा, । हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ बिजया दशमीको शुभ अवसरमा श्री सिता देबी साँस्कृतिक युवा क्लब सिरानचोक गाउँपालिका-८ धारापानीको आयोजनामा “दशैँ बिशेष शुभकामना साँस्कृतिक कार्यक्रम २०७५”  हुने भएको छ । उक्त साँस्कृतिक कार्यक्रम यहि असोज ३१ गते बुधबार महाअस्टमी दिन दिउसो १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त बहु-चर्चित गायक सन्जय गुरुङ, गणेश गुरुङ, प्रकाश गुरुङ, बुद्दि परियार, गौतम शेर्पा, चिज गुरुङ, गायिका चिजा तामाङ्ग, सुमित्रा लामा, शिला गुरुङ , मोडल सुस्मिता स्याङ्गबो लगायत कलाकारहरुको बिजोड प्रस्तुति रहनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्