- ADVERTISEMENT -

बजारमा गीत आएकै दिन लोकप्रीय गायक रबिनलाई पितृ शोक

September 30, 2018
2969
Shares
- ADVERTISEMENT -

चर्चित युवा लोकगायक रविन लामिछाने पिताको निधनले यतिवेला शोकमा पर्नुभएको छ ।

पछिल्लो समय सामाजीक यथार्थ परक एवम् वर्तमान समाजमा घटेका वलत्कारजस्ता घटनालाई गित मार्फ़त समाजमा उजागर गरेर चर्चामा आएका लामिछाने भने आश्विन १२ गते शुक्रबारका दिन आफैं शोकमा डुवेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

समाजसेबी एवम् सिद्धकाली मा. बि.का पुर्ब अध्यक्ष तथा ने.का भिमसेन थापा गा.पा २ का सल्लाहकार, हाम्रा प्रेरणाको श्रोत, अभिभाबक बिष्णु प्रसाद लामिछानेको असमाहिक निधनले मर्माहत बनाएको छ ।

यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन, यहि कामना गर्दछौं ।

सिमपानी न्युज परिवार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -