२०८३ वैशाख ६, आइतबार
११:२३:२३ राति
- ADVERTISEMENT -

रविन लामिछानेको दशैं गीत “आमा तिम्रो फोटोले टिका लाएन” गीत सार्बजनिक (भिडियो सहित )

प्रकाशित मिति: २०७५ असोज १४, आइतबार

3593
Shares

काठमाडौँ, १४ असोज २०७५ । आशिष म्युजिक प्रा.लि.को प्रस्तुतिमा रबिन लामिछानेको दशैं गीत “आमा तिम्रो फोटोले टिका लाएन” गीत सार्बजनिक भएको छ ।

शुभ बिजया दशमीको पावन अवसरमा विशेषगरी बाध्यता र बिबस्ताको कारण धेरै वर्ष सम्म पनि आफ्नो घरपरिवारसंग दशैँ पर्ब मनाउन नपाएको हुँदा यस बर्षको दशैँमा पनि आउन अपाएको र टिका जमरा मेरो फोटोमा लगायौ होला आमा तर तपाइको फोटोले मलाइ टिका लाएन भन्ने भाव गीतको माद्यम बाट ब्यक्त गरिएको छ । घरबाट टाढा भएको कारण दशैँसंगै मनाउन आउन पाइन् भन्ने प्रतिउत्तरको भाव पनि यस गीतमा रहेको छ ।

उक्त दशैँ गीतमा रविन लामिछाने र पूर्णकला बि.सी को सुमधुर आवाज रहेको छ । लय\ शब्द उनै गायक रविन लामिछानेको रहेको छ ।

स्मृति तिमिल्सिना (गुरु आमा ) को निर्देशन/ कोरीयोग्राफी , प्रकाश धमलाको सम्पादन र सुरेश श्रेष्ठको छायाँङ्कनमा तयार भएको उक्त भिडियोलाई गुरुआमा फिल्म्स प्रा.लि ले दृश्य निर्माण गरेको हो ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98