- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङटारमा रक्तदान कार्यक्रम सम्पन्न

September 26, 2018
1619
Shares
- ADVERTISEMENT -

गोरखा, २०७५ साल आश्विन १० गते बुधबार । पालुङटार नगरपालिकाकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, भरतपुरको सहकार्यमा आज पालुङ्टारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा पालुङ्टार नगरपालिका नगर प्रमुख इ. दिपक बाबु कंडेल, उप प्रमुख पम्फा बसेल, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, स्थानीय बासिन्दाहरुले आफ्नो अमुल्य रगतदान गर्नुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पालुङटार नगरपालिकाकोमा पहिलो पटक गरिएको रक्तदान कार्यक्रममा जम्मा ५९ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपेन्द्र गिरी र अभी गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -