काठमाडौँ, २०७५ साल आश्विन ७ गते आइतबार | गोरखा-ताकुकोट सेवा समाज काठमाण्डौको अध्यक्षमा रेशम श्रेष्ठ निर्विरोध निर्बाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सभासद चुडामणि खड्काले उक्त अधिबेशनको उद्घाटन गर्नुभएको थियो । गोरखा-ताकुकोट सेवा समाजको स्थापना २०७२ साल आश्विन ६ गते भएको थियो।
उपाध्यक्ष : चुडा प्रसाद बस्ताकोटी
महा-सचिव: कृष्ण प्रसाद पनेरु
सचिब : राजन बाबु श्रेष्ठ
कोषाध्यक्ष: अनुप श्रेष्ठ
सदस्यहरु :
मनमाया गुरुङ
राजन कुमार श्रेष्ठ
ओम बहादुर गुरुङ
प्रकाश भट्ट
दिपक बराम
जीवन श्रेष्ठ
होम नारायण श्रेष्ठ
सरोज थापा
सल्लाहकार :
दिपेन्द्र सुवेदी
रत्नकुमार श्रेष्ठ
उदय देवकोटा
राजेश्वर देवकोटा
हरिचन्द्र भट्ट
बुद्दिमान श्रेष्ठ
रत्नकुमार जोशी
बुद्धीबहादुर खत्री