- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखा-ताकुकोट सेवा समाज काठमाण्डौको नयाँ नेतृत्वमा श्रेष्ठ

September 23, 2018
1530
Shares
- ADVERTISEMENT -

काठमाडौँ,  २०७५ साल आश्विन ७ गते आइतबार | गोरखा-ताकुकोट सेवा समाज काठमाण्डौको अध्यक्षमा रेशम श्रेष्ठ निर्विरोध निर्बाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सभासद चुडामणि खड्काले उक्त अधिबेशनको उद्घाटन गर्नुभएको थियो । गोरखा-ताकुकोट सेवा समाजको स्थापना २०७२ साल आश्विन ६ गते भएको थियो।

उपाध्यक्ष : चुडा प्रसाद बस्ताकोटी

- ADVERTISEMENT -

Advertisement

महा-सचिव: कृष्ण प्रसाद पनेरु

सचिब : राजन बाबु श्रेष्ठ

कोषाध्यक्ष: अनुप श्रेष्ठ

सदस्यहरु :

मनमाया गुरुङ

राजन कुमार श्रेष्ठ

ओम बहादुर गुरुङ

प्रकाश भट्ट

दिपक बराम

जीवन श्रेष्ठ

होम नारायण श्रेष्ठ

सरोज थापा

सल्लाहकार :

दिपेन्द्र सुवेदी

रत्नकुमार श्रेष्ठ

उदय देवकोटा

राजेश्वर देवकोटा

हरिचन्द्र भट्ट

बुद्दिमान श्रेष्ठ

रत्नकुमार जोशी

बुद्धीबहादुर खत्री

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com