काठमाडौं ५ असोज
चर्चित पत्रकार रवि लामिछाने यति बेला जापानमा पुगेका छन् । जापानमा अायोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी भएर भन्नू भएको छ । देशको दलालहरुलाइ कुनै पनि हालतमा छोड्नु हुन्न ।
लोकप्रिय कार्यक्रम सिधाकुरा जनता सँग प्रसारण गर्ने क्रममा बिदेशमा ठगिएको बेचिएको दर्जनौ चेलिहरुलाइ उद्धार पनि गरिसकेका छन् । यसै क्रममा जापानमा रहदै अाएका २,४ जना नेपाली दलाल मिलेर करोडौं खबर पाएपछि रवि लामिछाने जापान पुगेका हुन् ।
रवि लामिछाने जापान पुगे लगतै लाखौ ठगिबाट पिडित एकचेली अमृता ढकाल मिडियामा अाएर भनिन् ।